Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेका जिल्ला सचिवालय सदस्य बजरंगी प्रसाद चौधरीको राजीनामा

Author Avatar साझा न्यूज 17th February 2026 , 8:17 PM
एमालेका जिल्ला सचिवालय सदस्य बजरंगी प्रसाद चौधरीको राजीनामा

कपिलवस्तु, फागुन ५ गते । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक बजरंगी प्रसाद चौधरीले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ।

चौधरीले आज जारी गर्नुभएको विज्ञप्तिमा देशको वर्तमान राजनीतिक अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै परिवर्तनका लागि (Gen Z) युवाहरूले थालेको आन्दोलनलाई आत्मसात् गर्दै नेकपा एमालेका सबै पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ।

उहाँ २०८२ सालको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएको थियो। साथै मायादेवी गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका चौधरीको राजीनामालाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

राजीनामापछि उहाँको आगामी राजनीतिक यात्रा र भूमिकाबारे चासो बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

सुशासन, रोजगारी र निःशुल्क शिक्षालाई प्राथमिकता दिँदै शुद्दाेधन गाउँपालिकामा डा. निरज पाण्डेको उम्मेदवारी घोषणा

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशमा सत्ता संकट गहिरिँदै, मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

ईन्जिनियर जैसवाल यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीम

भर्खरै प्रकाशित

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज