दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी
विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा...


















































