साझा न्यूज

साझा न्यूज

गुण नियन्त्रण कार्यालयको वार्षिक प्रगति समीक्षा गोष्ठी

गुण नियन्त्रण कार्यालयको वार्षिक प्रगति समीक्षा गोष्ठी

सरोज अर्याल कपिलवस्तु भदौ १६ गते। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक तथा...

कांग्रेस नेता शाहद्वारा विक्रम सिंह थापा माथिको कारबाही प्रति आपत्ति

कांग्रेस नेता शाहद्वारा विक्रम सिंह थापा माथिको कारबाही प्रति आपत्ति

कपिलवस्तु, भदौ १६ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले नेपाली कांग्रेस लुम्बिनी प्रदेश...

नेता थापालाई पदमुक्त गरिएको विरोधमा आपत्ति

नेता थापालाई पदमुक्त गरिएको विरोधमा आपत्ति

साझा न्यूज । तौलिहवा कपिलबस्तु, भदौ १६ गते । नेपाली कांग्रेसका नेता विक्रम सिंह थापालाई लुम्बिनी प्रदेश कार्यसमिति सदस्य पदबाट...

“पुस्तकालय ज्ञान र चेतनाको केन्द्र हो”ः मन्त्री तिमिल्सिना

“पुस्तकालय ज्ञान र चेतनाको केन्द्र हो”ः मन्त्री तिमिल्सिना

कपिलवस्तु, भदौ १५ गते । “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने नारासहित १८ औं पुस्तकालय दिवस कपिलवस्तु नगरपालिकाको सभाहलमा भव्य रूपमा...

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

काठमाडौँ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स ९सिडेन० को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार...

असल कृषि अभ्यास कक्षाबाट आर्गेनिक तरकारी उत्पादन शुरु

असल कृषि अभ्यास कक्षाबाट आर्गेनिक तरकारी उत्पादन शुरु

साझा न्यूज । कपिलवस्तु विजयनगर गाउंपालिकाका गाउंवस्तीहरुमा महिलाहरुले असल कृषि अभ्यास कक्षा मार्फत सुधारिएको कृषि प्रणालीको थालनी गरेका छन् ।...

भारतीय सवारी साधनमा लगाईएको पटके राजस्व दस्तुर चाडै खारेज हुनेः मन्त्री तिमिल्सेना

भारतीय सवारी साधनमा लगाईएको पटके राजस्व दस्तुर चाडै खारेज हुनेः मन्त्री तिमिल्सेना

साझा न्यूज । कपिलवस्तु लुम्विनी प्रदेश सभाका सामाजिक विकास मन्त्री जन्मेयजय तिमिल्सनाले प्रदेश सरकारले लगाएको भारतीय सवारी साधन माथिको पटके...

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

रुपन्देही, भदौ १४  गते । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट...

‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन प्रस्थान

‘एससिओ’ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन प्रस्थान

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको...

ताजा र विषादी रहित तरकारी उत्पादन गर्दै विजयनगरका महिलाहरु

ताजा र विषादी रहित तरकारी उत्पादन गर्दै विजयनगरका महिलाहरु

साझा न्यूज । कपिलवस्तु घरायसी उपभोगका लागि ताजा र विषादी रहित तरकारी उत्पादन तर्फ विजय नगर गाउंपालिकाका महिला कृषकहरु सक्रिय...

Page 85 of 1195 1 84 85 86 1,195