साझा न्यूज

साझा न्यूज

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको...

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तु, मङसिर १९ गते । कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ९ सय ७६ जनाले सेवा लिएका छन् । रोयल...

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

साझा न्यूज । कपिलवस्तु अपांगता भएका व्यक्तिको ३४ औं अन्तराष्ट्यि दिवस २०८२ को अवसरमा बहिरा बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक...

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

नयाँदिल्ली, मङ्सिर १९ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ, मङ्सिर १९ गते । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि...

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तु । कपिलबस्तुमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा यशोधरा गाँउपालिकाको...

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तु, मंसिर १७ गते । कपिलबस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुरमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ ।...

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

तौलिहवा(कपिलबस्तु), मङ्सिर १७ गते । प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिइएको छ । जिल्ला...

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

एनपिएल : विराटनगरमाथि लुम्बिनीले शानदार जित

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल)  अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ  ।...

ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा

ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा

रामपुर (पाल्पा), मङ्सिर १७ गते । सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ...

Page 99 of 1242 1 … 98 99 100 … 1,242