Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल १२ असार २०७८ शनिबार


आजको पञ्चाङ्ग एवम् राशिफल ४ असार २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्री सूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु राक्षसनामक सम्वत्सर वि.सं. २०७८ आषाढ १२ गते शनिबार तद्अनुसार सन् २०२१ जुन २६ तारिख आषाढ कृष्णपक्ष द्वितीया तिथि पूर्वाषाढ़ा नक्षत्र ६ः३६ पर उत्तराषाढ़ा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा १२ः२० बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । त्रिपुष्कर योग ६ः३६ देखि २०ः२८ बजेसम्म ।

आजको राशिफल

मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । यस वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहार्दता बढ्नेछ । साझेदारीको काम बढ्नेछ । लगानी उठ्ला । कार्यव्यापारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ ।

बृष – पूर्वार्द्ध मध्यम रहनेछ । उत्तरार्द्धमा प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साहसिक कार्य बन्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । धन मान बढ्नेछ बढ्नेछ ।

मिथुन – समस्याको समाधान मिल्नुका साथै रोकिएका काम बन्नेछन् । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ तथापि सतर्क रहनु बेस हुनेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । उत्तरार्द्धमा जोखिममा नपर्नु उचित होला ।

कर्कट – आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । धन मान बढ्नेछ । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

सिंह – प्रेममा प्रगति हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – बढी प्रयास र परिश्रमले काम बन्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । व्यस्तता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – स्वास्थ्यमा सुधार आउनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । प्रेममा सफलता मिल्नेछ । धन सम्पति बृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – मिठो भोजन प्राप्त हुनेछ । सफलता र समृद्धि प्राप्त हुनेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर – खर्च बढ्नेछ । सुख आनन्द बढ्ला । व्यस्तता बढ्ला । रोकिएको काम कठोर प्रयत्नले होला । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासंगै नयाँ दायित्वको पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्ला । दूरको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ । राजकाज बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७९ आइतबार, ९ अक्टोबर २०२२)

२०७९ माघ १० गते मंगलबारको तपाईको राशिफल

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

अयोध्या राम मन्दिरका रामको प्रतिमा कालिगण्डकीको शिलाबाट

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजदेखि स्वस्थानी व्रत एवम् माघस्नान

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०७९ बुधबार, ३० नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ पौष २०७९ सोमबार, २ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि