Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ पौष २०७८ बुधबार, ५ डिसेम्बर २०२१)

Author Avatar साझा न्यूज 5th January 2022 , 9:30 AM

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष २१ गते तद्अनुसार सन् २०२२ जनवरी ५ तारिख बुधबार पौष शुक्लपक्ष तृतीया तिथि श्रवण नक्षत्र बज्र योग तैतिल १ः१ पर वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२१ बजे हुनेछ ।

आजको राशिफल

मेष – पैत्रिक सम्पत्तिमा भागबण्डाका लागि अनुकुल समय छ । दाजुभाइमा असमझदारी बढ्न सक्छ तर कार्यसफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ख्याति फैलिनेछ ।

वृष – धनहानी हुन सक्छ । बन्धुबान्धवसँग मनमुटान हुन सक्छ । मानहानीको सम्भावना छ । आर्थिक अभावले सताउला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । विशेष प्रयत्नबाट समस्याको समाधान मिल्नेछ ।

मिथुन – पारिवारिक समस्या उत्पन्न हुन सक्छ । तथापि, दिउँसोको समयपछि शुभ होला । दाम्पत्य सम्बन्धका लागि अनुकुल समय छ । भागदौड तथा ब्यस्तता बढ्नेछ । कठोर परिश्रमले सफलता प्राप्त हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

कर्कट – रोकिएका काम बन्नेछन् । अतिरिक्त आम्दानी होला । पेटसम्बन्धी समस्या आउन सक्छ, विचार राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान मिल्नेछ । धनको आवागमन भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समाजसेवाका कार्य होलान् । नोकरीमा पदोन्नति होला । आय आर्जनको कार्यमा बाधा पुग्न सक्छ । नसासम्बन्धी समस्या उत्पन्न हुन सक्छ । सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – झुठा आरोप लाग्न सक्छ । काममा बाधा पुग्ला । स्वास्थ्यमा पनि सामान्य समस्या देखापर्न सक्छ । धन भने मनग्गे आर्जन हुने योग छ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – विभिन्न अवसर खुल्न सक्छ । घरजग्गा जोड्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलै काम बन्न सक्छ । जोखिमपूर्ण कार्य रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । ठगी र विश्वासघातदेखि सचेत रहनुपर्नेछ । गोप्य काम बन्नेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादबाट बच्नुहोला ।

वृश्चिक – व्यवसाय विस्तार हुन सक्छ । रोकिएका काम सुचारु होला । विश्वासमा पारेर धोका दिनेले अप्ठ्यारोमा पार्न सक्छन् र पनि कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ । सहयोगीजनको राम्रो साथ पाइनेछ । विद्यार्थीका लागि राम्रो समय छ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

मकर – विवेकको उपयोग नहुँदा बोलीको गलत अर्थ लाग्न सक्छ । सन्तानसुख मिल्नेछ । स्थायी सम्पत्ति जोड्ने समय छ ता पनि विवेकको सही प्रयोग नहुन सक्छ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसे राम्रो रहला । मनोकूलको काम बनेर मन प्रसन्न होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

कुम्भ – आम्दानीका विभिन्न माध्यम फेला पर्न सक्छ । पशुपालनमा राम्रै लाभ होला । रोजगारीका विभिन्न अवसर आउन सक्छ । यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत हुनु पर्ला ।

मीन – विभिन्न चुनौती सामना गर्नुपरे पनि अवसरहरूले पछ्याउनेछन् । ग्रहगोचर शुभ फलदायक छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज