काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साझका लागि बैठक बोलाएका हुन् ।
बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।
















































