Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस बुद्धभुमिद्वारा १ सय ९० जनालाई सम्मान

Author Avatar साझा न्यूज 26th March 2022 , 7:13 PM
कांग्रेस बुद्धभुमिद्वारा १ सय ९० जनालाई सम्मान

कपिलवस्तु ,चैत १२
नेपाली काग्रेस बुद्धभुमि नगर समितिले १ सय ९० जनालाई सम्मान गरेको छ । शनिवार बुड्डीमा आयोजीत प्रथम नगर सभा तथा सम्मान कार्यक्रममा सम्मान गरेको हो ।
विगत लामो देखी पार्टीमा क्रियाशिल तथा समाजेवीहरुलाई दोसाल्ला प्रमाणपत्र र पौष्टिक खानेकुरा सहित सम्मान गरिएको हो । सो अवसरमा वोल्दै नेपाली काग्र्रेस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले नेपाली काग्रेसले जेष्ठ नागरिक तथा समाजमा योगदान पुर्याएकहरुलाई सहयोग गर्ने जस्ता काम गर्दै आएकोमा यसलाई हरेक पालिकामा लैजाने बताए । साथै लोकतन्त्रलाई मजवुद वनाउन र सबै क्षेत्रको विकास र देशमा राजनैतिक निकास दिने पार्टी काग्रेंस मात्र भएकोले आगामी निर्वाचनमा समेत कागैंसको विजय हुने बताए ।
सो अवसरमा प्रदेश सहमहामन्त्री निमा गिरी , प्रदेश सदस्य रामबहादुर कार्की, कपिलवदेव तिवार, रोमलाल खनाल, जिल्ला सभापति अब्दुल कलाम, क्षेत्र नं २ का सभापति केशव कुमार श्रेष्ठ महिला संघ अध्यक्ष मिना केसी लगायतले वोलेका थिए ।
नेपाली काग्रेस बुद्धभूमी नगरपालिकाका सभापति माधव दोमासेको अध्यक्षता, उपाध्यक्ष सुरज प्रताप राणाको स्वागत र सचिव कमल अधिकारी र कृष्ण गिरिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि संयौ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् नव प्रवेशीलाई महमन्त्री आर्चायले पार्टीको सधारण सदस्यता प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज