Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको बाणगङ्गा ५ मा नेकपा (एस) को वडा कमिटी गठन


कपिलवस्तुको बाणगङ्गा ५ मा नेकपा (एस) को वडा कमिटी गठन

कपिलवस्तु, चैत्र १२ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा नेकपा (एकीकृत समाजवादी) ले वडा कमिटी गठन गरेको छ । मधौलीमा शनिबार भएको वडा भेलाले सुरेश पौडेल अध्यक्ष रहेको ३३ सदस्यीय वडा कमिटी गठन गरेको एकीकृत समाजवादी जिल्ला प्रचार बिभागले जनाएको छ । बाणगङ्गामा समाजवादी कमजोर भनिए पनि पछिल्लो समय जनताको आकर्षण बढेको छ । गत हप्ता वडा नम्बर ७ मा सृजना सुनार अध्यक्ष रहेको २३ सदस्यीय वडा कमिटी गठन भएको थियो ।

शनिवार भएको वडा कमिटी गठनमा बोल्दै समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले बाणगङ्गामा समाजवादी प्रतिको लहर बढेको भन्दै यसलाई अझै बढाउदै लैजाने बताउनुभयो । दक्षिणपन्थी अवसरवादको चङ्गुलमा फसेको एमालेबाट अब कम्युनिस्ट आन्दोलन अगाडी बढ्न नसक्ने भन्दै समाजवादको लक्ष्य प्राप्तिका लागि कलम चिन्हले बिजयी हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी बैशाख ३० को निर्वाचनमा बाणगङ्गाका सबै वडामा उम्मेदवार उठाउने भन्दै गाउँ गाउँमा पुगेर जनतालाई क्रान्ति प्रति आकर्षण जगाउनुपर्ने बताउनुभयो । नगर अध्यक्ष दिपक पन्थीको अध्यक्षतामा भएको भेलामा पार्टी केन्द्रिय सदस्य मीना परियार, जिल्ला अध्यक्ष लंक बहादुर हमाल, प्रदेश कमिटी सदस्य जीवलाल पौडेल लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला कमिटी उप सचिव तथा नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।

नगर इन्चार्ज भट्टराईका अनुसार अबको २५ गते भित्र सबै वडामा कमिटी निर्माण गर्ने बताउनुभयो । पार्टी प्रती जनताको आकर्षण बढे पनि त्यसलाई रोक्न विभिन्न शक्ति लागे पनि त्यसलाई चिरेर लाग्ने बताउनुभयो । समाजवादीले बाणगङ्गामा अहिलेसम्म ३ वटा वडा कमिटी गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक

दलितले सयौं वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

दलितले सयौं वर्षसम्म सम्झनेगरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

सरकार गठनको गृहकार्यका लागि समाजवादीले बनायो कार्यदल

सरकार गठनको गृहकार्यका लागि समाजवादीले बनायो कार्यदल

नेपालमा आणविक कानुनको आवश्यकता छ : उपसभामुख राना

नेपालमा आणविक कानुनको आवश्यकता छ : उपसभामुख राना

स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा  राजनीति, राष्‍ट्रिय

स्ववियु निर्वाचनको मतगणना अन्तिम चरणमा राजनीति, राष्‍ट्रिय

भर्खरै प्रकाशित

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

महुलीको सदस्य तथा अभिभावकसंग वित्तीय साक्षरता कार्यक्रम

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कपिलवस्तुकाे दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना

यस्तो छ नेपालको जनसांख्यिक चित्र

यस्तो छ नेपालको जनसांख्यिक चित्र

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीता सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि