Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओबादी केन्द्र कपिलबस्तु नगरपालिकाको घोषणा पत्र सार्बजनिक

Author Avatar साझा न्यूज 23rd April 2022 , 3:33 PM
माओबादी केन्द्र कपिलबस्तु नगरपालिकाको घोषणा पत्र सार्बजनिक

कपिलवस्तु –नेकपा माओबादी केन्द्र कपिलवस्तु नगर समितिले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी प्रतिबद्धताहरु सार्बजनिक गरेको छ । कपिलवस्तु नगरपालिका– २ जमुहारटोल स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य जीत बहादुर चौधरी, प्रदेश सदस्य बिष्णु बेल्बासे , नगर अध्यक्ष तथा मेयरका उम्मेदवार शत्रुघन बिलास चौधरी, नेता मिलन उपाध्यायले सो प्रतिबद्धताहरु सार्बजनिक गरेका हुन ।
२३ बुदे प्रतिबद्धताहरुमा कपिलवस्तचु नगरपालिकालाई स्मार्ट सिटी बनाउने, प्रत्येक वडामा दममल एम्बुलेन्स र पत्रकारहरुलाई ५ लाख सम्मको दुर्घटना बिमा र न्युनतम पारिश्रमिक दिने उल्लेख गरिएका छन । यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, कन्या कलेजको स्थापना, सकुम्बासीलाई लालपुर्जा बितारण गर्ने कपिलवस्तु नगर भित्र रहेको संपदाको संरक्षण गर्न कपिलवस्तु विकास समिति गठन, कपिलवस्तु क्याम्पसलाई त्रिबिबिको आंगिक क्याम्पस बनाउन पहल, बेटी पढावे शिक्षित बनावै कार्यक्रम संचालन गरिने छ ।
घर निर्माणकालागि बडाबाटै निःशुल्क नक्सा पास, बाल उद्यान र राष्ट्रिय स्तरको खेल मैदान, न्युन आय भएका सुत्कोरीलाई ५ हजार भत्ता, बिपन्न बर्गहरुलाई जनता आवास कार्यक्रम लागतयका रहेका छन । सो अवसरमा बैकल्पिक केन्द्रिय सदस्य चौधरीले देशमा गणतन्त्र र संबिधान निर्माणकालागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दाबी गरे । उनले देश विकासमा सबै भन्दा बढी योगदान दिने पार्टी रहेकोले माओबादी केन्द्रलाई जिताउनु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य बेल्बासेले देश कै पुरानो कपिलवस्तु नगरपालिका अझै सम्म धेरै पीछडिएको बताए ।
उनले धेरै बर्ष सम्म यहा मेयर र उप मेयर बने तर यसको विकास भने हुने नसकेको उनले बताए । ‘ अब कपिलवस्तु नगरपालिकाको समग्र विकासकालागि माओबादी केन्द्रलाई अवसर दिनु पर्छ ’ उनले भने । सो अवसरमा नगर अध्यक्ष तथा मेयरका प्रत्यासी चौधरीले आफु बिगत २० दशक देखि राजनीतिमा होमिएको र यहका समस्या बारे अवगत रहेको बताए । उनले नगरपालिको समग्र विकासकालागि यस पटक माओबादी केन्द्रलाई जनताले जिताउने उनले दाबी गरे । उनले माओबादी केन्द्र तर्फै जनताको आकष्र्ण बढेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

भर्खरै प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज