Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव निर्वाचित जन-प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान

Author Avatar साझा न्यूज 27th November 2022 , 8:42 PM
नव निर्वाचित जन-प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान

मुख्य निर्वाचन तथा निर्वाचन क्षेत्र नम्बर २ को अधिकृत कार्यालय कपिलवस्तुले प्रतनिधि र प्रदेश सभामा निर्वाचित भएका जन प्रतिनिधिहरुलाई तौलिहवामा प्रमाण पत्र वितरण गरेको छ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस सुर्यनाथ प्रकाश अधिकारीले सो क्षेत्रमा निर्वाचत ३ जना जन प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरेका हुन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा निर्वाचित भएका कांग्रेस नेता सुरेन्द्रराज आचार्य, क्षेत्र नम्बर २ को १ का एमाले नेता नवराज लामिछाने र २ को २ मा निर्वाचित भएका कांग्रेस नेता सुधाकर पाण्डेयलाई प्रमाण पत्र दिइएको हो।

सो अवसरमा नव निर्वाचित सांसद आचार्यले निर्वाचनमा विभिन्न दलका उम्मेदवार बनेर लडे पनि अब भने जिल्लाको विकासकालागि एक हुन पर्ने बताए। उनले पछि परेको जिल्लाको विकासमा सबैले मिलेर काम गुर्नु पर्ने बताए। ‘ मैले बलबुताले भ्याए सम्म कपिलवस्तुको विकासमा काम गर्नेछु ’ उनले भने। यस्तै सो अवसरमा नव निर्वाचित प्रदेश सदस्य लामिछानेले आफनो ध्यान जिल्लाको विकासमा केन्द्रित हुने बताए।

उनले पनि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए। कार्यंक्रममा नव निर्वाचित प्रदेश सदस्य पाण्डेयले आफुले गरेका प्रतिबद्धता र बाचा अनुसार काम गर्ने बताए। उनले जिल्लाको विकासमा लागी पर्ने बताए।

कार्यक्रममा मुख्य न्यायधिश अधिकारीले सबैको प्रयासले जिल्लामा शान्तिपुर्णरुपमा निर्वाचन संपन्न भएको बताए। उनले जिल्लाका स्थिति हेर्दा निर्वाचन आयोगले कपिलवस्तु सहीत ६ जिल्लालाई अति संवेदनशील सुचीमा राखेकोमा अब भने त्यसबाट हटाउन उचित हुने बताए। सामान्य बाहेक कहि कतै विवाद नभएको उनले बताए।

निर्वाचन, मतदान, मतगणना सबै शान्तिपुवृक भएको उनले बताए। आफनो क्षेत्रको ३ लाख बढी मतपत्र गन्न १ सय ४ घन्टा लागेको उनले बताए। सो अवसरमा प्रजिअ धर्मेन्द्र कुमार मिश्रले शान्तिपुर्ण तरिकाले निर्वाचन संपन्न भएकोमा सबैलाई धन्यबाद दिए।

मुख्य निर्वाचन अधिकृत अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खा, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, माओवादी जिल्ला अध्यक्ष लगायतका राजनीतक दलका नेताहरु र जिल्ला सुरक्षा अधिकारीहरुको समेत सहभागीता थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज