Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पछिल्लो २४ घण्टामा थप ३,९३८ जनामा कोरोना सङ्क्रमण, ३७ को मृत्यु

Author Avatar साझा न्यूज 5th August 2021 , 5:00 PM
थप ३ हजार १२५ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । देशभर थप ३ हजार ९३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ८७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाङमै क्यान्सर उपचार सेवा

दाङमै क्यान्सर उपचार सेवा

नेपालमा ‘निपाह भाइरस’ हालसम्म नदेखिए पनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

नेपालमा ‘निपाह भाइरस’ हालसम्म नदेखिए पनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम

स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम

भेरी अस्पतालमा प्रसुति सेवामा चाप, उपचारमा समस्या

भेरी अस्पतालमा प्रसुति सेवामा चाप, उपचारमा समस्या

क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या

क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज