Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राती सुत्नु अगाडी नुहाउँदा मिल्छन् यस्ता-यस्ता अचम्म लाग्ने फाइदा !

Author Avatar साझा न्यूज 15th August 2021 , 2:57 PM
राती सुत्नु अगाडी नुहाउँदा मिल्छन् यस्ता-यस्ता अचम्म लाग्ने फाइदा !

दिनभरि धेरै थकान भयो भने निन्द्रा राम्ररी लाग्छ भन्ने मान्यता रहेको छ । तर निन्द्रा आफै नहुन सक्छ । त्यसकारण राम्रो निन्द्रा बनाउनको लागि दैनिक व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई राती सुत्नु भन्दा अगाडी गर्नुपर्ने केही महत्वपूर्ण कार्यको बारेमा बताउन गइरहेका छौँ ।

१. राती सुत्नु भन्खदा अगाडी नुहाएमा दिनभरिको थकानबाट ताजा महसुस हुने र राम्रो निन्द्रा लाग्छ । यद्यपी नुहाउनको लागि चिसो पानी चाहिन्छ । चिसो पानीले नुहाउँदा शरिरको तापमापन समेत ठीक रहन्छ

२. राती सुत्नु अगाडी नुहाउने गरेमा मटोपनको समस्या कम हुन्छ । सुत्नुअघि चिसो पानीले नुहाउने गरेमा क्यालोरी खपत हुने भएकाले तौल कम गर्न विशेष मद्दत पुग्छ ।

३. चिसो पानीले नुहाउँदा कपाल राम्रो हुनुको साथै छालामा पनि नयाँ चमक आउँछ । गालामा डन्डीफोर छन् भने पनि चिसो पानीले नुहाउने गर्दा यस्ता समस्या हटेर जान्छ ।

४. चिसो पानीले सुत्नुभन्दा अगाडी नुहाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । शरिरमा रक्तसञ्चार राम्रो हुन्छ । यद्यपी तातो पानीले नुहाउँदा माइग्रेनको समस्या हटेर जान्छ ।

५. चीसो पानीले नुहाउँदा अल्छीपना हट्नुको साथै मुड फ्रेस हुन्छ ।

६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउँदा उच्च रक्तचापमा समेत कमी आउँछ ।

७. तातो पानीले नुहाउने गरेमा ब्लड सुगरको स्तर समेत कम हुन्छ । अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसो गर्दा राती राम्रो निन्द्रा लाग्छ ।

८. राती सुत्नु भन्दा अगाडीको समयमा धुलो माटो र मैला सफा गर्नु पर्ने भएकाले दिनभरको फोहोरले समस्या आउने भएकाले छालासँग सम्बन्धित एलर्जी जस्ता समस्या आउन नदिन राती सुत्नु अगाडी नुहाउने पर्छ ।

९. राती सुत्नु भन्दा अगाडी नुहाउनु भन्दा पनि जरुरी त अनुहार धुनु रहेको छ किनकी अनुहार सफा गरिएन भने दिनभरिको फोहोरको कारण अनुहारमा विभिन्न किसिमका समस्याहरु आउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज