Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजमो फुट्यो, पौडेलको नेतृत्वमा नयाँ समिति

Author Avatar साझा न्यूज 30th January 2022 , 12:47 PM
राजमो फुट्यो, पौडेलको नेतृत्वमा नयाँ समिति

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो।

जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन् । भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिए । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो। जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए ।

सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो। मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समह बनाएको अध्यक्ष पौडेलको दाबी छ ।

विज्ञप्तिको पूर्णपाठ: राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली (२०७८ माघ १५ गते सम्पन्न विशेष राष्ट्रिय भेला द्वारा निर्वाचित)

१. अध्यक्ष : कृष्णराज पौडेल (नवलपरासी) २. उपाध्यक्ष : चिन्तामणी पौडेल (काठमाडौं) ३ उपाध्यक्ष : सुर्या थापा (काठमाडौं) ४. उपाध्यक्ष : सुरेन्द्र भण्डारी (मोरङ्ग) ५. महासचिव : लाल बहादुर जाग्री (डडेल्धुरा) ६. सचिब : गौरिलाल कार्की (बाके) ७. कोषाध्यक्ष : ओम बहादुर केसि (दाङ) सदस्यहरु :- ८. बालकृष्ण सुवेदी (सुनसरी) ९. नर बहादुर थापा (रुपन्देही) १०. मनिराम सापकोटा (रुपन्देही) ११. लक्ष्मी न्यौपाने (रुपन्देही) १२ . उद्दब ऐर (डडेल्धुरा) १३. धन बहादुर बोहरा (डडेल्धुरा) १४. कर्ण थापा (बारा) १५. दिपक चौधरी (बारा) १६. रामबाबु साह (बारा) १७. मोमिना खातुन (बाके) १८. गुणनिधी आचार्य (बाके) १९. श्रीप्रसाद थापा (बागलुङ) २०. रेशम गिरि (बागलुङ) २१. गोपाल नेपाली (दाङ) २२. शशिराम बुढाथोकी (दाङ) २३. नारायण सापकोटा (बागलुङ) २४. बिरेन्द्र थापा (बागलुङ) २५. रामबहादुर जिएम (दाङ) २६. राजेन्द्र नेपाली (अर्घाखाँची) २७. राधा खरिवडा (मोरङ) २८. रामहरि धिताल (मकवानपुर) २९. राजिमसुर राई (भोजपुर) ३०. सन्तोष राई (झापा) ३१. लेखनाथ शर्मा (नवलपुर) ३२. धनपती ज्ञवाली (नवलपुर) ३३. शोभा देबि सापकोटा (नवलपुर) ३४. खगेश्वर शर्मा (पार्सा) ३५. तपसी चौधरी (पर्सा) ३६. मनु बिक (प्युठान) ३७. जितामित्र सुनार (प्युठान) ३८. वीर बहादुर पुन (प्युठान) ३९. तारा पौडेल (चितवन) ४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली) ४१. सुशील शाही (कालिकोट) ४२. बिक्रम थापा (कास्की) ४३. नरेन्द्र झुकाल (कंचनपुर) ४४. धर्मदेब पन्त (कंचनपुर) ४५. हिमलाल वाग्ले (कपिलवस्तु) ४६. कमल खड्का (कपिलवस्तु) ५१ सदस्यीय केन्द्रिय समितिमा पाच सदस्यको स्थान पछि केन्द्रिय समितीले पुर्ती गर्नेगरी हाललाई रिक्त राखिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज