Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गाउँपालिका अध्यक्ष शुक्लले पाए करणी उद्योग मुद्दामा सफाइ

Author Avatar साझा न्यूज 27th February 2022 , 6:32 PM
गाउँपालिका अध्यक्ष शुक्लले पाए करणी उद्योग मुद्दामा सफाइ

भैरहवा । सम्मरीमाइ गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) र सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ बस्ने अस्लाम खाँनले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका छन ।

रुपन्देही जिल्ला अदालतले शुक्ललाइ आज सो मुद्दामा सफाइ दिएको शुक्लको भनाइ छ । अदालतको फैसला संगै शुक्लले “न्याय पाइएको” भनि धन्यवाद दिएका छन । “आज जनताको जित भएको छ, जालसाजी फटाही गर्नेलाई अदालतले राम्रो जजाफ दिएको छ ।” शुक्लले भने “यसले मलाई जनतामाझ अझै शशक्त भएर काम गर्न थप उत्प्रेरणा दिनेछ ।”

रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासेनीको एकल ईजलाशले उनिहरुलाई सफाई दिएको शुक्लाको अधिवक्ता साबिर खाँनले जनाए । साउन २४ गते भएको घटनामा आज शुक्लले सफाई पाएका हुन् ।रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार शोभारखर खरेलले पनि गाउँपालिका अध्यक्ष शुक्ल र अर्का प्रतिवादी अस्लम खाँनले सफाई पाएको पुष्टि गरेका छन् । “वादी दावी नपुग्ने” भनि फैसला भएको खरेलले जनाए ।

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ललाई सोही गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योग गरेको बताउदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । श्रीमान चोरी आरोपमा ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेको र उनलाई छुटाउने अनुरोध सहित शुक्लको घर पुग्दा जबरजस्ती करणी उद्योग भएको उनको आरोप थियो ।

शुक्लालाई जबरजस्ती करणी उद्योगको आरोप लागे पनि उनले सोही समय देखी आफु माथी षणयन्त्र गरिएको बताएका थिए । महिलाले अरुको उक्साहटमा उनलाई आरोप लगाएको बताउदै शुक्लले तत्कालै अडियो रेकर्ड सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज