Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस सिद्धार्थनगरका मेयर आकाक्षींको प्रतिबद्धता टिकट जसले पाए पनि सहयोग गर्ने

Author Avatar साझा न्यूज 9th April 2022 , 12:13 PM
कांग्रेस सिद्धार्थनगरका मेयर आकाक्षींको प्रतिबद्धता टिकट जसले पाए पनि सहयोग गर्ने

भैरहवा, चैत २६ गते ।
नेपाली काग्रेंस सिद्धार्थनगर नगरापलीकाका मेयर पदका आकाक्षींहरुले टिकट जसले पाए पनि एक अर्कालाई सहयोग गरी हातेमाले गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयरका आकाक्षींहरुले सवै जना मेयरकोलागी योग्य रहेको भन्दै सवैले टिकट पाउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै कांग्रेस र गठबन्धनलाई जिताउन लागी पर्ने बताए । मेयरपदमा काग्रेंसबाट सात जना आकाक्षीं छन् । ति मध्ये महासमिती सदस्य दिपक क्षेत्री न्यौपानेले स्वास्थ्य समस्याका कारण आफुु मेयरबाट आफ्नो दावी निकाल्दै टिकट पाउनेलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
मेयर पदका आकाक्षीं एवं सविधान सभा सदस्य ईस्तियाक अहमद खानले सवै जना मेयरकोलागी योग्य हुदा हुदै पनि एकजनाले मात्र टिकट पाउने बाध्यत आफुुले बुुझेको र जसले टिकट पाए पनि आफ्नो तर्फबाट कुुनै कसुुर नराखी बिजयी गराउन लागी पर्ने बताए । क्षेत्रिय सभापति एवं मेयरपदका आकाक्षीं शुुसिल गुुरुङ्गले कांग्रेस र गठबन्धनलाई जिताउन मिलेर जानुुको बिकल्प नरहेको भन्दै पार्टीले आकाक्षीं मध्ये जसलाई टिकट दिए पनि आफुुले सहयोग गर्ने बताए ।
त्यस्तै प्रदेश सभा ३ (क) का सभापति एवं मेयरपदका आकाक्षीं सुुरेन्द्रजगं थापाले पनि आकाक्षींहरु सवै बलीया र योग्य रहेको भन्दै टिकट जसले लिए पनि आफुुहरुबिच मनमुुटाव नहुुने बताए । महासमिती सदस्य एवं मेयर पदका उम्मेदवार महेन्द्र कुुमार श्रेष्ठले पनि एकले अर्कालाई सम्मान गर्दै अगाडी बढेको अवस्थामा पछि पनि कुुनै समस्या नआउने र पार्टीले गरेको निर्णयलाई सहयोग गर्ने बताए । निवर्तमान क्षेत्रीय सभापति एवं मेयरपदका आकाक्षीं मातृका प्रशाद यादवले पनि आफुु पार्टीको ईमान्दार सिपाई भएको भन्दै पार्टीको निर्णयलाई सिरोधारण गर्नुुको बिकल्प कसैसगं पनि नरहेको बताए । त्यस्तै पुुर्व जिल्ला उपसभापति एवं मेयर पदका आकाक्षीं बिजय सर्माले टिकट आफुुले नपाएको खण्डमा पनि जसले टिकट पाउछ उसलाई जिताउन आफ्नो तर्फबाट कुुनै कसुुर नराख्ने बताए । नगरसभापति कोशिस बहादुुर खड्काले आकाक्षींहरु सवै योग्य र पार्टी प्रति बफादार रहेको औल्याउदै एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धा सराहर्नीय रहेको बताए । सचिव अनिल केसीको सचांलनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज