Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कनौडियाको घरदैलो,जनताको अपेक्षा

Author Avatar साझा न्यूज 16th November 2022 , 1:11 PM
कनौडियाको घरदैलो,जनताको अपेक्षा

६ वर्ष पहिले चिरई खोला झोलुङ्गे पुल पार गर्नै लाग्दा मोटरसाईकलमा सवार कृष्णनगर-१२ मानपुरका राम सवारे खटिक पुलबाट तल खसेर घईते भए । उनि अहिले पनि शारिरिक रुपमा असक्त छन् । जसोतसो राईकल चलाउन सक्ने सम्म भएका खटिक ४० वर्षका भए । परिवार चलाउन दिनहुँ यो पुल वारपार गर्नुपर्छ उनलाई ।

५ छोरा ५ छोरीका बाबु राम सवारेका १५ सन्तान जन्मिए । ५ सन्तानले अकालमा ज्यान गुमाए । यीनै खटिक यतिबेला भने चुनावमा मत माग्न आउनेहरुसँग पुल बनाईदिन अनुरोध गरिहेका छन् । यस क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार वीरेन्द्र कुमार कनौडिया छन् । कपिलवस्तु ३(२)का उम्मेद्ववार यो क्षेत्रमा घरदैलो सहित पुगेका छन् । मंगलबार पुनः पुगेका कनौडियाले कांग्रेस नेतृत्वमा प्रदेश सरकार बन्यो भने संघीय सरकारसँग यहाँ पुल बनाउन पहल गर्ने बताउँदै थिए ।

चुनावमा भोट माग्न आएका कनौडियासँग कृष्णनगर-१२ वेदमऊका सुदिप त्रिपाठीले स्थानीय स्वास्थ्य चौकिका लागी एम्वुलेन्सको माग गरिरहेका थिए । पछिल्लो समय कनौडियाको चुनावी क्षेत्रमा आएको वजेटले यस क्षेत्रका स्थानीयवासीहरुमा उनि प्रति विश्वास बढेको पाईएको छ । प्रदेश सभा सदस्य कनौडियाले विकास निर्माणमा गरेको लगानीले स्थानीयवासीहरुलाई सहज जिवन यापनमा सघाउ पुगेको छ ।

सडक,सिंचाई,वस्ति झोपडी मुक्त वस्ति विकासका लागी वजेट आउँदा गरिव वस्तिका जनतालाई आवासमा समेत सहजता हुँदै गईरहेको छ । आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियानमा हिंडेका कनौडियाका प्रतिबद्धतालाई मतदाताहरुले नजिकबाट नियालिरहेका पनि छन् । कनौडिया पनि मतदाताको मतको सम्मानका लागी प्रतिबद्ध रहेको बताईरहेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज