Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुपन्देहीमा सत्ता गठबन्धनको बैठक निसर्त रुपमा गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता

Author Avatar साझा न्यूज 10th October 2022 , 3:38 PM
रुपन्देहीमा सत्ता गठबन्धनको बैठक निसर्त रुपमा गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता

भैरहवा, असोज २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनीधी सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिता, लोकतन्त्र र सविधानको रक्षा गर्दै मुलुकलाई बिकासको गतीमा अगाडी बढाउन गठबन्धन आवश्यक परेको भन्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुुभएको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलको सोमवार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकलाई सम्वोधन गर्दै उहाँले सविधान र लोकतन्त्रलाईनै खतरामा पारे पछि त्यसको रक्षाकालागी गठबन्धन बनेको स्मरण गराउदै आगामी दिनमा मुलुुकको सम्बृद्धी र बिकासकालागी गठबन्धन अपरिहार्य रहेको समेत औल्याउनुुभयो । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, उँहाले भन्नुुभयो–त्यसकारण गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउ सवै एक जुट भएर लागौ ।

’ गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा कायमै रहेको भन्दै उहाँले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार बिजयी गराउन केन्द्रित हुन आग्रह गर्नुुभयो । राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको बिजयी जरुरी रहेकोमा उहााको जोड थियो । ‘संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाई जरुरी छ,’, उहाँले भन्नुुभयो, ‘त्यसका लागि क्रियाशील हुनुस् । सानातिना मतमतान्तरमा नअल्झीनुुहोस ।’ बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख)का रामचन्द्र ढकालका साथै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, लोकतान्त्रीक समाजबादी पार्टी, नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाको सहभागीता रहेको थियो ।

बैठकमा सहभागी नेताहरुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन निसर्त रुपम सवै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा र बिभीन्न आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाकालागी गठबन्धन अपरीहार्य भएको निकर्ष निकाल्दै गठबन्धनको केन्दीय निर्णयलाई आत्मसाथ गर्दै अगाडी बढ्ने र कही कतै जिल्लामा असन्तुष्टि देखीएमा त्यसलाई समाधान गर्दै अगाडी बढ्ने सहमती गठबन्धनमा आवद्ध जिल्ला नेताहरुले गरेका हुन् ।

पार्टी भित्र देखीएका असन्तुष्टि र गठबन्धनको निर्णय बिपरीत परेका उम्मेदवारी फीर्ता गराउने जिम्मा समेत सम्वन्धीत पार्टीले लिएको नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका प्रबक्ता लेखनाथ भट्टराईले जानकारी दिनुुभयो । बैठकमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति शुुशिल गुुरुङ्ग, माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, क्षेत्रीय सयोंजक मनिष कुमार जोसी, नेकपा समाजबादीका प्रदेस सदस्य आनन्द गुुप्ता, कुलेन्द्र पुन, लोसपाका जिल्ला अध्यक्ष अजय बर्मा, जनमोर्चाका अध्यक्ष बद्रे आलम लगायतका नेताहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज