Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

Author Avatar साझा न्यूज 7th November 2022 , 2:40 PM
बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरालाई तत्काल कार्यान्वयन गर्न चौधरीले देखाएकोे चासोप्रति आम मतदाताको ध्यान केन्द्रित भएको पाईन्छ ।

चौधरी निर्वाचन क्षेत्रमा आएको २० दिनमा उनकोे पहलमा त्रिबेणी भन्सार कार्यालयबाट नेपाल भारत आवत जावत गर्न सवारी अनुमती पत्र प्रदान गर्नका लागी भैरहवा मुल भन्सार कार्यालयमा पहल अगाडी बढाईएको छ । यसैगरी लामो समयदेखी क्षमता अनुसार बिद्युत उत्पादन हुन नसकेको नवलपरासी स्थित गण्डक सुर्यपुरा पावर हाउसलाई क्षमता अनुसार सन्चालनमा ल्याउन नेपाल बिद्युत प्राधिकारिणसँग छलफल गरि सोका लागि पहल थाल्नुभएको हो ।

चौधरीले नवलपरासीको ग्रामीण क्षेत्रमा उत्पादन हुदै आएको केराको बजार व्यस्थापनका लागी केरा खेतीमा आधारीत उद्योग स्थापनाको काम अघि बढाउनुभएको छ । यसैगरी यस क्षेत्रमा महिलालाई जिविकोपार्जन संग जोड्नका लागी महिला सिप बिकास कार्यक्रम अघि बढाउने योजना ल्याउनुभएको हो । यसैगरी चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वरोजगारको व्यवस्था मिलाउनका लागि पनि विशेष पहल लिनु भएको छ । सामाजिक काममा समर्पित हुदै आएको सामाजिक सस्था चौधरी फाउण्डेसनले प्रतापपुरमा पोलिटेक्निक स्थापना गरेपछि यहाँका युवाहरुमा उत्साह थपिएको छ । अब युवाहरुले पोलिटेक्निकबाट विभिन्न व्यवसायिक तालिम पाउनेछन् र उनीहरुले स्वदेशमै रोजगारी पाउनेछन् ।

सामान्य आयआर्जनका लागि साहुकारसँग चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अब अन्त्य हुने विश्वास पनि गरिएको छ । यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने वैकीक लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थालीसक्नुभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढ सडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा थाल्नुभएको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।

चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज