Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सत्तामा हुदा नागरिकता बिरोधी मत माग्दा मुद्धा चाहिँ नागरिकता : चौधरी

Author Avatar साझा न्यूज 13th November 2022 , 9:29 PM
सत्तामा हुदा नागरिकता बिरोधी मत माग्दा मुद्धा चाहिँ नागरिकता : चौधरी

कार्तिक २७ नवलपरासी नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले नागरिकताको सवाल उठाउदै नागरिकलाई अनागरिक बनाईएको बताए । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवार रहेका चौधरीले नेकपा एमालेले नागरिकता बिधयेक पास गर्न नदिएर लाखौ नागरिकलाई नागरिक हुनबाट बञ्चित गरेको आरोप लगाए ।

क्षेत्र नम्बर १ ले आज बर्दघाटकोृ जिमिरेभारका आयोजना गरेको मतदाता शिक्षा कार्यक्रम मा बोल्दै उमेदवार चौधरीले नागरिकताका कारण लाखौ युवा पिढिको भविष्य अन्यौल रहेको बताए । जनताबाट निर्वाचित भएर यहाबाट जाने प्रतिपक्षका साथिहरुले सदनमा नागरिकता बिधयेकको बिरोध गर्नु भो आज फेरी नागरिकता दिलाउछौ भनेर जनतामाझ जानु भएको छ यो दोहोरो चरित्र कहिले सम्म चौधरीले भने ।

ह्रदयेस त्रिपाठिको महल र कारखाना व्यवस्थित हुनु तर त्यहि नजिकका बिपन्न जनताको आवास र जिवनस्तरको अवस्था हेर्दा जनताले आफै बुझ्नु पर्ने चौधरीले बताए । हामिले केरामा आधारित उधोग दर्ता गर्यौ,महिलाका जिवनस्तर उकास्न बिभिन्न कायक्रम ल्यायौ तर त्रिपाठि जिले सधै अवरोध गर्नुभो उहालाई बिकास चाहिएको हो कि केवल शत्ता चौधरीले प्रश्न गरे ।

जसको जिवननै औधोगिक बिकासमा,रोजगारी सिर्जना गर्न बित्यो अनि म कसरी झुठो भए उहाँ २५ बर्ष सम्म कुन आधारमा विकास प्रमि हुनु भो चौधरीको भनाई थियो । गठबन सरकार बने लगत्तै नागरिकता बिधयेक हर हालतमा पास हुने चौधरीले दावी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज