Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आउँदाे चुनाव २ वटा गठबन्धनबीचको जनमत सङ्ग्रह : प्रचण्ड

Author Avatar साझा न्यूज 16th November 2022 , 6:39 PM
आउँदाे चुनाव २ वटा गठबन्धनबीचको जनमत सङ्ग्रह : प्रचण्ड

cWoIf bfxfn–;Daf]wg lrtjg, ( c;f]hM g]skf -dfcf]jfbL s]Gb|_ lrtjgn] cfOtaf/ e/tk'/df cfof]hgf u/]sf] kf6L{ k|j]z sfo{qmddf ;Daf]wg ug'{x'Fb} cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M gf/fo0f clwsf/L÷/f;;

खोटाङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो मङ्सिर ४ गते हुने चुनाव संविधान रक्षा गर्ने र संविधान च्यात्ने दुई वटा गठबन्धनबीचको जनमत सङ्ग्रह भएको जिकिर गर्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले आज बुधवार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने प्रवृत्ति तथा संविधान च्यात्न चाहने, परिवर्तन उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने गठबन्धनको बीचमा जनमत सङ्ग्रहको रूपमा चुनाव हुन लागेको बताउनुभएको हो ।

उहाँले विकास र समृद्धिको आकाङ्क्षाप्रति प्रतिबद्ध हुँदै प्रतिगमनलाई सधैँका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गर्नुभयो ।

यस्तै त्यही चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता डा। प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुरा गर्ने तर काम नगर्ने आरोप लगाउनुभएको छ । महतले अब देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले ओलीले समावेशी संविधानलाई भत्काउन चाहेको आरोप पनि लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज