Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संघीयताको लाभ जनतालाई दिलाउन प्रतिबद्ध छुः कनौडिया


वीरेन्द्र कनौडियाको ४३ वर्षे कांग्रेसी अन्दाज

कपिलवस्तु जिल्लाले संघीयताको पुर्ण रुपमा लाभ लिने गरी आँफुले काम गर्न चाहेकाले चुनावमा वीजयी गराउन नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले अपील गरिरहेका छन् ।

‘शक्तिको निक्षेपीकरण,पहिचान र सहभागिता सहित समतामूलक विकासका लागी संघीयता’ विषयलाई कार्यान्वयन गर्न यो पटक कपिलवस्तुमा सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई वीजयी गराउनु पर्ने आवश्यकता रहेको क्षेत्र नं.३(२)का उम्मेद्वार वीरेन्द्र कुमार कनौडियाको भनाई छ ।

कृष्णनगरमा बुधबार घर दैलो तथा भेटघाट कार्यक्रममा रहेका उम्मेद्वार कनौडियाले नेपाली कांग्रेसको सकंल्प पत्रमा उल्लेखित यी विषयलाई जनता माझ लिएर आँफुले मत मगिरहेको बताएका छन् ।

आप्mनो क्षेत्रका मतदाता माझ मत माग्न पुगीरहेका कनोडियाले तीन तहको अन्तर सम्बन्ध सहकारिता,सह अस्तित्व र समन्वयको सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्न कांग्रेस नेतृत्वको गठबन्धलाई मत दिन अपील गरिरहेका छन् ।

यहाँको उब्जाउ जमिनमा सिंचाईको उचित ब्यवस्थापन गर्दै कृषी क्षेत्रको आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ काम गर्ने उम्मेद्वार कनौडियाको लक्ष्य रहेको छ ।

बजार तथा गाउँ वस्तिमा स्वच्छ खाने पानी र स्वास्थ्य संस्थाहरुलाई समयानुकुल ब्यवस्थि तगर्ने तर्फ आप्mनो ध्यान रहेको क्षेत्र नं.३(२)का प्रदेश सभाका उम्मेद्वार कनौडिया बताउँछन् । युवाहरुलाई स्वरोजगारमुखी शिक्षा र तालिम उपलब्ध गराउन आँफु प्रदेश स्तरमा समन्वय गर्न लागी परेको उनको भनाई छ ।
शहर र गाउँबीच समान ब्यवहार गर्दै पूवार्धार विकास गर्न आँफुले सक्दो प्रयास गर्ने बताउादै कनौडियाले सार्वजनिक तथा निजी साझेदारीमा पुर्वाधार विकासका लागी पहलकदमी लिने मतदाताहरु समक्ष बताईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

वादे वादे जायेते तत्वबोध

समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित

समानुपातिक सांसदमा जसपाकी यादव निर्वाचित

उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा

उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा

सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ

सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

मँसीर २८ गते अखिल (क्रान्तिकारी) को २१ औ जिल्ला सम्मेलन

मँसीर २८ गते अखिल (क्रान्तिकारी) को २१ औ जिल्ला सम्मेलन

भर्खरै प्रकाशित

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

भारतको सहयोगमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा विद्यालय भवन निर्माण

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज