Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चुनावको मुखमा एमाले निकट युवा संघका संयोजक कांग्रेस प्रवेश


चुनावको मुखमा एमाले निकट युवा संघका संयोजक कांग्रेस प्रवेश

काभ्रे । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नमोबुद्ध नगर कमिटीका संयोजक रमेश लाल श्रेष्ठसहित एमालेका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नमोबुद्ध–२ मा आयोजित मतदाता भेटघाट तथा कार्यकर्ता भेलामा श्रेष्ठसहित एमाले वडा कमिटी सदस्य निर्मल श्रेष्ठ, सुनिल घिसिङ, सरोज भुजेल, रामकृष्ण गौतम, कपिल श्रेष्ठ, दिर्घराज श्रेष्ठ, प्रदिप तामाङ कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङको पहलमा १५ घर परिवार नेपाली कांग्रेस प्रवेश गरेका छन् । रमेश कटुवाल, शंखलाल तामाङ, प्रशान्त तामाङ,चुनबहादुर तामाङ, सुदर्शन कटुवाल, सन्देश तामाङ, बलराम परियार, रामकुमार कटुवाल, मनिष कटुवाल, केशव कटुवाल, राजकुमार कटुवाल, प्रविन कटुवाल, प्रकाश परियार, दिपक गजराज लगायत कांग्रेस प्रवेश गरेक हुन् ।

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रदेश सभा १ ९ख०का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशीले एमालेले झुटको खेती गरेको, व्यक्तिवादी प्रवृती हाबी भएकोेले एमाले परित्याग गरेको बताए । कांग्रेस जिल्ला सभापति लामाले नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेसले सबैको अधिकारको लागि लड्ने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गरे । दृष्टिबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

मन्त्रीको नाम तयार छ, प्रधानमन्त्रीको जवाफ कुर्दै छौँ: एकीकृत समाजवादी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

सबै तहका सरकारसँग दोहोरो समन्वय आवश्यक: मन्त्री मोदी

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

माओवादी केन्द्रका नेता कुशवाह जनमत पार्टीमा प्रवेश

बजेट अभावमा अलपत्र आधुनिक बधशाला

बजेट अभावमा अलपत्र आधुनिक बधशाला

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि