Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बामदेव गौतमको नेकपा एकताद्धारा गठबन्धनलाई समर्थन

Author Avatar साझा न्यूज 16th November 2022 , 8:33 PM
बामदेव गौतमको नेकपा एकताद्धारा गठबन्धनलाई समर्थन

कपिलबस्तु । कार्तिक ३० । पूर्वउपप्रधानमन्त्री एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानले कपिलबस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ ।जिल्लाको जीतपुर (४ नम्बर)मा बुधबार पत्रकार सम्मेलन गर्दै अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार कपिलबस्तुको बाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने गरी निर्णय भएको जनाइएको छ ।

अभियानका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक महेन्द्र अर्यालले कपिलबस्तुका प्रतिनिधि चक्रपाणी खनाल (बलदेव) वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिए । ‘हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट कपिलबस्तुका गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने निर्णय भएको छ, अर्यालले बताए ।

अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले देशको कार्यकारी प्रमुखको पदमा प्रत्यक्ष निर्वाचन प्रणालीको ब्यबस्था बर्तमान गठबन्धनले गर्ने भएकाले उक्त सम्मानका लागी पनि यस्तो निर्णय लिएको बताए ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएपनि लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा गठबन्धनका बिषयमा समर्थन, सहयोग गर्ने निर्णय भएको उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा कपिलबस्तु–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल बलदेवले नेकपा एकता पार्टीले चलाएको नेकपा एकता अभियानले कपिलबस्तु सहित देशैभर थप उर्जा थप्दै कपिलबस्तुको जीत सुनिश्चित तर्फ उन्मुख गरेको प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज