Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दायाँबाँयाँ गर्ने छुट छैन,गठबन्धनको तोकिएको चिन्हमा भोट हाल्नूः अतहर

Author Avatar साझा न्यूज 22nd October 2022 , 11:34 AM
दायाँबाँयाँ गर्ने छुट छैन,गठबन्धनको तोकिएको चिन्हमा भोट हाल्नूः अतहर

वाम लोकतान्त्रिक गठबन्धन कपिलवस्तुका चुनावी कमाण्डर अतहर कमाल मुसलमानले मुलुकको वर्तमान आवश्यकता अनुसार गठबन्धन गरिएको बताएका छन् ।

केपी ओलीजस्तो तानाशाहीबाट मुलुकलाई जोगाउनको लागि सारा कुरा छोडेर अहिले गठबन्धन गरिएको बताउँदै कमालले कपिलवस्तुमा पनि गठबन्धनले तोकेकै चिन्हमा मत खसाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।

गठबन्धनको वाणगंगा ४ गजेहडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कमालले क्षेत्र नम्बर १ को प्रतिनिधि र प्रदेश सभामा कसरी मत राख्ने भन्दै उनले भने ‘यहाँ कुनै पार्टीका उम्मेदवार छैनन् । गठबन्धनका मात्र उम्मेदवार छन् । प्रतिनिध सभामा रुख चिन्ह छैन । गठबन्धनबाट गोलाकार भित्र हसिया हथौडा छ । यसमा वलदेव उठ्नु भएको छ । प्रदेशमा रुख चिन्हबाट डोलकराम घिमिरे उठ्नु भएको छ । अर्को मत पत्र हुन्छ समानुपातिकको त्यसमा सबै दलको आआफ्नै चिन्ह हुन्छ । त्यही अनुसार मत खसाल्नू । यहाँ दायाँबायाँ गर्ने छुट छैन ।’

उनले सम्पर्क कार्यालय खोलेपछि अब एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । सबै एक भइसकेको भन्दै कपिलवस्तुमा सबै स्थानमा चुनाव जित्न गठबन्धनलाई समस्या नरहेको उनको दावी छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल, प्रदेश सभा सदस्यका उम्मेदवार डोलकराम घिमिरे, गठबन्धनका अरु नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज